# भर्खरै
Namaste Icon
Ad
Ad

त्रिविका सबै क्याम्पस सञ्चालनमा

त्रिविका सबै क्याम्पस सञ्चालनमा

काठमाडौं । बिश्व ब्यापी रुपमा फैलिएको माहामारी कोरोना भाईरसको कारणले गर्दा जनजिवन अस्तब्यस्ताका साथै शैक्षिक कार्यमा ठुलो असर पुगेको छ। बिद्यालय तह देखि उच्च शिक्षा क्याम्पसका सबै पठनपाठन ठप्प हुनुका साथै त्रिभुवन विश्वविद्यालयको परीक्षा समेत बन्द भएको थियो । करिब तीन महिना सम्म लकडाउनले गर्दा सबै प्रशासनहरू बन्द अबस्थामा थियो भने साउन ७ गते देखि सबै तहका प्रशासनहरू खल्ला हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । बर्षा बिदा पनि सकिएको हुनाले सबै प्रशासनहरू खल्ने र नियमित पठनपाठन र पुस्तकालय भने अगतै सन्चालन नहुने त्रिवि रजिस्ट्रारले सुचना जारी गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

काठमाडौं । कोरोना संक्रमणको समेत प्रवाह नगरी काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवारी जातीको जनघनत्व भएका शहरमा गाईजात्रा पर्व देखि शुरु हुने परम्परागत पर्वहरुलाई यथास्थितिमा मनाएर सरकारलाई चुनौति नै दिएपछि सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न छुट्टै निर्देशिका जारी गरेको छ ।

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

Ad

प्रतिक्रिया दिनुहोस

Ad