# भर्खरै
Namaste Icon
Ad
Ad

कक्षा १२ को परीक्षा असोजमा गरिने

कक्षा १२ को परीक्षा असोजमा गरिने

काठमाडौं । लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले असोजमा गर्ने तयारी गरेको जनाएको छ । सरकारले आगामी भदौ १ गतेबाट परीक्षा सञ्चालन अनुमति दिएपछि परीक्षा बोर्डले असोजमा गर्ने तयारी गरेको हो । बोर्डले जनाए अनुसार असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

काठमाडौं । कोरोना संक्रमणको समेत प्रवाह नगरी काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवारी जातीको जनघनत्व भएका शहरमा गाईजात्रा पर्व देखि शुरु हुने परम्परागत पर्वहरुलाई यथास्थितिमा मनाएर सरकारलाई चुनौति नै दिएपछि सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न छुट्टै निर्देशिका जारी गरेको छ ।

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

Ad

प्रतिक्रिया दिनुहोस

Ad