# भर्खरै
Namaste Icon
Ad
Ad

कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने !

कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने !

बीबीसी । स्निफर कुकुरलाई तालिम दिएपछि उनीहरूले कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने जर्मनीका अनुसन्धानकर्ताले दाबी गरेका छन्। यो सुन्दा अचम्म लाग्न सक्छ तर युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन हेनोभरका वैज्ञानिककोे अध्ययनले स्फिनर कुकुरलाई प्रशिक्षण दिएपछि उनीहरूले ठूलो दक्षतासाथ कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्ने कुरा पत्ता लगाएको हो।

यस अध्ययनअन्तर्गत जर्मन आर्मीका ८ स्निफर कुकुरलाई एक हप्ता तालिम दिएपछि उनीहरू म्युकस र साल्भियामा आधारित कोरोना संक्रमित पत्ता लगाउन प्रभावरीका देखिएका थिए । पशु औषधि विभागका अध्यक्ष होल्गर भोल्कका अनुसार यो एउटा सुरुवाती अध्ययन थियो। अब यसको विस्तृत अध्ययन गरी निष्कर्षमा पुगिनेछ र कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन स्निफर कुकुर परिचान गरिनेछ।

Ad

सम्बन्धित समाचारहरु

डोनाल्ड ट्रम्पले टिकटकमा लगाए प्रतिबन्ध

डोनाल्ड ट्रम्पले टिकटकमा लगाए प्रतिबन्ध

एजेन्सि । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन्। ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको पोस्ट

फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको पोस्ट

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोना भाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad