Namaste Icon
Ad
Ad

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

काठमाडौं ।आख्यानकार गगनसिंह थापाको छैटौं कृति " महाप्रलय " उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउने भएको छ। सुदुरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात , कर्णालीको छेउछाउ ,मेरो मधुशाला , पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।

महाप्रलयमा विध्वंसकारी हातहतियार द्वारा संसारको प्रलय भएको दर्दनाक परिकल्पनाको कथा र पुनर्निर्माणको प्रारम्भको प्रयासका बारेमा रोचक शैलीमा लेखिएको छ । सुदुर पश्चिम र कर्णाली भेगका आंचलिक लोक सस्कृती र भाषा शैली थापाका कृतिहरुका खास बिशेषता रहेका हुन्छन । पुस्तक साङ्रीला बुक्सले प्रकाशन गरि रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

'चोट'

'चोट'

जब पिडा बढ्दछ गजल बनी लेखिन्छ चोट्भित्र भित्रै लुक्दछ बाहिर कहाँ देखिन्छ चोट् ?

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad