Namaste Icon
Ad
Ad

सुमित्रा गौतमको स्वरमा आयो ‘सम्झायो माइतीघर’ (भिडियो सहित)

सुमित्रा गौतमको स्वरमा आयो ‘सम्झायो माइतीघर’ (भिडियो सहित)

काठमाडौं । सुमित्रा गौतमको स्वर रहेको तिजगीत सम्झायो माइतीघर सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको संगित तथा संगित संयोजन रहेको उक्त गीत वर्ल्डकभर मिडियामार्फत सार्वजनिक गरिएको हो । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको आकर्षक नृत्य रहेको छ ।

गीत समीर थोकरको कोरियोग्राफी, ललित केसीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको सिनेम्याटोग्राफीमा भिडियो निर्माण भएको हो । जसमा वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन एवं कलर करेक्शन गरेका छन् । भिडियोमा लोकेश भाटको सह सम्पादन रहेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो नजर’ बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ ।

सीता रसाईलीको सन्देशमुलक तीज गीत वर्ष दिन... (भिडियो सहित)

काठमाडौं । डा मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाईलीको तीज गीत वर्ष दिन वितेको पत्तै भएन सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो विविध नेपाली मिडिया युट्युब च्यानलमार्फत गत केहि समय अगाडि सार्वजनिक गरिएको हो । सो गीतको शब्दले नेपाली समाजमा देखिएक विकृति, विसंगति, भेदभाव तथा छुवाछूतजस्ता व्यवहारले निम्त्याएको अकल्पनीय घटनालाई उजागर गर्न खोजेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad