# भर्खरै
Namaste Icon
Ad
Ad

‘हामी नाच्ने गाउने हो’ भन्दै आइन प्रीति आले भिडियो सहित)

‘हामी नाच्ने गाउने हो’ भन्दै आइन प्रीति आले भिडियो सहित)

काठमाडौं । गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ ।

एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका गीत सार्वजनिक गरिरहेका बेला यो गीतमा तीज महिलाको पर्व भएको र पुरुषले डिस्टर्ब गर्न नहुने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा प्रीति आले, रिया श्रेष्ठ, सविता आले, कैशिश दाहाल, कमला नेपाली लगायतले अभिनय गरेका छन् । यस्तै गीतलाई कृष्ण परियारले निर्देशन गरेका छन् भने बाबु जिम्बाले कोरियाग्राफी गरेका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

सन्तोष दाहाल, काठमाडौँ।

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

काठमाडौं । गौतम होलिडेज प्रालिले २६ बैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ । घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो । यस योजनामा करिब ५ सय जनाले सहभागिता जनाका थिए । जसमध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएको थियो । ४१ जनामध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad