Namaste Icon
Ad
Ad

डुकुछापमा चितुवाले बाख्रो खायो

डुकुछापमा चितुवाले बाख्रो खायो

ललितपुर। गोदावरी नगरपालिकामा चितुवाको आतंक बढेको छ। नगरपालिकाको वडा नं ८ डुकुछापमा शुक्रबार चितुवाले बाख्रा खाएको हो।

नजिकैको जंगलबाट निस्किएको चितुवाले चराउन छोडिएको एउटा बाख्रालाई मारेको छ। स्थानीया गाउँलेले थाहा पाएर निस्किएपछि चितुवा भागेको थियो। फोटो : दिपक कुँवर

Ad

सम्बन्धित समाचारहरु

सिन्धुपाल्चोक पहिरोमा परेकाको उद्दार मा जुट्न पासाङ्गको आव्हान, आफू पनि उद्दार गर्न जादै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भएको छैन । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका भएको खबर आफुले पाएको समाजसेवी तथा नेपाली कांग्रेस तरुण बिभागका सदस्य पासाङ्ग नोर्बु शेर्पाले बताए ।

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad