Namaste Icon
Ad
Ad

शखर चिनि लिएर आए पदम (भिडियो सहित)

शखर चिनि लिएर आए पदम (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक पदम राई । बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर...’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनि...’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।


केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनि..’ गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । यसमा डिपि खनालको शब्द, संगीत शंकर थापा ‘स्मल’, कोरियोग्राफर सुवल थापा, निर्देशन गम्भिर बिष्टको रहेको छ । भिडियोमा सरोज अधिकारी, आष्मा बिश्वकर्माका साथमा काटून क्रुजका कलाकारको अभिनय रहेको छ । मेरो बिगतका सांगीतिक कोसेलीलाई झै यसलाई पनि मन पराईदिनु हुने कुरामा बिश्वस्त गायक राईले दर्शक, श्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो नजर’ बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ ।

सीता रसाईलीको सन्देशमुलक तीज गीत वर्ष दिन... (भिडियो सहित)

काठमाडौं । डा मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाईलीको तीज गीत वर्ष दिन वितेको पत्तै भएन सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो विविध नेपाली मिडिया युट्युब च्यानलमार्फत गत केहि समय अगाडि सार्वजनिक गरिएको हो । सो गीतको शब्दले नेपाली समाजमा देखिएक विकृति, विसंगति, भेदभाव तथा छुवाछूतजस्ता व्यवहारले निम्त्याएको अकल्पनीय घटनालाई उजागर गर्न खोजेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad