Namaste Icon
Ad
Ad

प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा

प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गरेका छन । उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आएका हुन । प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवकोरुपमा विभागका महानिर्देशकलाई तोकेको छ ।

उनी यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्दै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उनको जिम्मेवारीबारे जानकारी गराए ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा सुनौलो कछुवा फेला

नेपालमा सुनौलो कछुवा फेला

जनकपुर । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो । चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad