Namaste Icon
Ad
Ad

फिल्म बाहुबलीका डाइरेक्टरलाई कोरोना संक्रमण

फिल्म बाहुबलीका डाइरेक्टरलाई कोरोना संक्रमण

काठमाडौं । प्रभास स्टारर फिल्म बाहुबली र बाहुबली २ का निर्देशक एसएस राजामौलीलाई कोरोना संक्रमण भएको छ । उनलाई र उनको परिवारलाई हल्का खोकी लागेपछि चेकअप गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजामौलीलले स्वयं नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनी अहिले होम क्वारेन्टाइनमा रहेको उनले बताएका छन् । उनमा कोरोनाको अन्य लक्षण नरहेको बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो नजर’ बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ ।

सीता रसाईलीको सन्देशमुलक तीज गीत वर्ष दिन... (भिडियो सहित)

काठमाडौं । डा मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाईलीको तीज गीत वर्ष दिन वितेको पत्तै भएन सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो विविध नेपाली मिडिया युट्युब च्यानलमार्फत गत केहि समय अगाडि सार्वजनिक गरिएको हो । सो गीतको शब्दले नेपाली समाजमा देखिएक विकृति, विसंगति, भेदभाव तथा छुवाछूतजस्ता व्यवहारले निम्त्याएको अकल्पनीय घटनालाई उजागर गर्न खोजेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad