Namaste Icon
Ad
Ad

वीरगन्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पर्सा । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ। नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो। स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ की ५० वर्षीया ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो।

ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो। पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको थियो।

Ad

सम्बन्धित समाचारहरु

सिन्धुपाल्चोक पहिरोमा परेकाको उद्दार मा जुट्न पासाङ्गको आव्हान, आफू पनि उद्दार गर्न जादै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भएको छैन । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका भएको खबर आफुले पाएको समाजसेवी तथा नेपाली कांग्रेस तरुण बिभागका सदस्य पासाङ्ग नोर्बु शेर्पाले बताए ।

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad