Namaste Icon
Ad

प्रकाश समीरले ल्याए मनछुने गीत ‘गरिबीको झोला’ सार्वजनिक (भिडियाेसहित)

प्रकाश समीरले ल्याए मनछुने गीत ‘गरिबीको झोला’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ ।

विशेषगरी कोरोनाका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई गीतमा प्रस्तुत गरिएको छ । कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाश समीरकै अभिनय र निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल रंजिता गुरुङको अभिनय रहेको छ । समीर मिडियाले तयार गरेको प्रस्तुत गीत प्रकाश समीरको अफिसिएल यूटुव च्यानलबाट सार्वजनिक भएको हो ।

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad