Namaste Icon
Ad

संबैधानिक हकमाथि हस्तक्षेप भयोः पूर्व सांसद तिर्थ लामा

संबैधानिक हकमाथि हस्तक्षेप भयोः पूर्व सांसद तिर्थ लामा

काभ्रे । नेपाली कंग्रेस काभ्रे क्षेत्र नं १ प्रतिनिधी सभाको सभापति तथा पूर्व सांसद तिर्थ लामाले डा. गोविन्द केसीलाई प्रहरी  प्रशासनले अभद्र व्यवहार गरेको प्रति आपत्ति जनाएको छ। प्रहरीले जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो त्यो अत्यन्तै निन्दनीय रहेको बताएका छन् । नेपाली नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हक माथी हस्तक्षेप तुरुन्तै बन्द गर्न माग गरेका छन् ।

लोकतान्त्रिक पद्धति अनुसार जनताले आफ्नो मत स्वतन्त्र रुपमा अभिब्यक्त गर्न पाउने व्यवस्था रहेको भन्दै लामाले डा. गोबिन्द केसीलाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली जनताको आफ्नो मागको सम्बोधन गर्न पर्व सभासद तिर्थ लामाले सरकारलाई आग्रह गरेका छन् ।

जनताको रगत र पसिनाले बनाएको संविधानको सम्बैधानिक हक माथि कुनै पनि जनबिरोधी काम गर्न कसैलाई छुट नरहेको स्पष्ट पारेका छन् । समयमै जनताको मागलाई ध्यान दिएर समाधानको बाटो तर्फ सरकारको ध्यानाकर्षण रहन आबश्यकता रहेको बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad