# भर्खरै
Namaste Icon
Ad

कांग्रेस काभ्रे क्षेत्र १ ले खुल्ला फुटसल प्रतियोगिता गर्ने

कांग्रेस काभ्रे क्षेत्र १ ले खुल्ला फुटसल प्रतियोगिता गर्ने

काभ्रे । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ खेल्कुद विभागले यही मिति २०७७ माघ ७ गते देखि यही मिति माघ १० गते सनिबार अन्तिम चरणको खेल आयोजना गरेको आयोजकले जनाएको छ । सो खेलमा बिशिष्ट अतिथि तथा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामा र खेलकुद बिभागको केन्द्रीय सदस्य चन्द्र लामा लगायतले सम्बोधन गर्ने जनाएको छ ।

खेलको मैदानमा उत्रिएका सबै खेलाडीले नियमबद्धतामा आफ्नो खेल मनोरम प्रस्तुति गरि खेललाई रोचक ढङ्गले अगाडि बढन आयोजना कमिटीले आग्रह समेत गरेका छन् । सो खेल क्रममा प्रथम टिम दितियलाई पुरस्कार र साथमा प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

Ad

प्रतिक्रिया दिनुहोस