# भर्खरै
Namaste Icon
Ad

अस्पतालमा आगलागी : १० जना नवजात शिशुको मृत्यु

अस्पतालमा आगलागी : १० जना नवजात शिशुको मृत्यु

काठमाडौं । भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालको न्यु बर्न केयर युनिटमा आगलागी भएको हो। सात बच्चालाई भने सुरक्षित निकालिएको छ।

Ad

सम्बन्धित समाचारहरु

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ वाईडेनका मुख्य प्राथमिकता

काठमाडौँ। अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस