# भर्खरै
Namaste Icon
Ad

बलिउडका ५ धनी अभिनेत्री

बलिउडका ५ धनी अभिनेत्री

एजेन्सी । एउटै फिल्मबाट करोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरूको कमाई हुन्छ । उनीहरु हिरोइनहरु हिरोभन्दा कम छैनन् । उनीहरूले लिने पारिश्रमीक पनि हिरोको भन्दा कम हुदैन् । हेरौं कत्ति छ त यी पाँच अभिनेत्रीहरुको सम्पत्ति ?


ऐश्वर्या राय बच्चन
आफ्नो शुन्दरताले विश्वभर परिचित ऐश्वर्या राय बच्चन ३५ मिलियन डलरकी मालिक्नी हुन् । उनको साथमा आज पनि कतिपय डाइरेक्टर फिल्म बनाउन मरिहत्ते गर्छन् । उनी कैयौँ इन्डोर्समेन्ट पनि गर्छिन् ।

 

माधुरी दिक्षित
९० को दशकमा बलिउडमा राज गरेकी माधुरी दिक्षित पनि ३५ मिलियन डलरकी धनी हुन् । माधुरी आज पनि एउटा फिल्मको लागि ४ करोड लिन्छिन् ।

 

 

प्रिति जिन्टा
प्रिति जिन्टाको ३० मिलियन डलरको सम्पत्ति छ । उनी फिल्मबाट अहिले टाढा छिन् । तर, पनि उनी पञ्जाव किङ्को हाकीम हुन ।

 

अमिशा पटेल
फिल्म कहोना प्यार हे बाट फिल्ममा पाइला टेकेकी अमिशा पटेल ३० मिलियन डलरकी धनी हुन् । उनले १ सय ५० फिल्ममा काम गरिसकेकी छन् । उनको आफ्नो प्रोडक्सन हाउस पनि छ ।

 



दिपिका पादुकोण
२००७ बाट फिल्म करियर शुरु गरेकी दिपिका पादुकोणको २० मिलियन डलर सम्पत्ति छ । आजकालकी सबैभन्दा बडी पारिश्रमीक लिने अभिनेत्री पनि हुन् ।

Ad

सम्बन्धित समाचारहरु

झम्के मायामा स्वस्तिमाको आइटम फ्लेभरको नृत्य

झम्के मायामा स्वस्तिमाको आइटम फ्लेभरको नृत्य

काठमाडौं । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ । भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

सारा अली खानले गराइन कामुक फोटोशूट

सारा अली खानले गराइन कामुक फोटोशूट

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा छुट्टी मनाउने क्रममा निकै कामुक फोटोशूट गराएकी छन् । रंगीबिरंगी ब्रालेट लगाएर उनले बोल्ड शैलीमा फोटोशूट गराएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस