# भर्खरै
Namaste Icon
Ad

‘ओली झुटको पुलिन्दा हो, उहाँमा कम्युनिष्टमा हुने कुनै विशेषता छैन’

‘ओली झुटको पुलिन्दा हो, उहाँमा कम्युनिष्टमा हुने कुनै विशेषता छैन’

काठमाडो । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले केपि ओली एक्लिएर निहरि हुने बाटोमा लागेको बताएका छन । प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। केपि ओलीले देश र जनता प्रति गरेको घातले आफूहरुलाई चिन्तित बनाएको भन्दै अध्यक्ष नेपालले संविधान र विधि पद्धति जोगाउन हामी अन्ति अवस्थामा लड्ने बताए ।

अध्यक्ष नेपालले ओली गुटले छरेका भ्रमहरु चिर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘उहाँ अहिले केन्द्रिय सदश्यको टिकट वाँड्दै हुनुहुन्छ । उहाँका अभिव्यक्ति सुन्दा लाग्छ, न उनी कम्युनिष्ट हुन, न त उहाँमा संस्कार छैन ।’ ओलीमा कम्युनिष्टको विशेषता नभएको भन्दै अध्यक्षले केपिको कुनै साइनो छैन, उहाँ फोहोरको डंगुर हो ।’

Ad

सम्बन्धित समाचारहरु

पूर्वजनमुक्ति सेनाको समूह ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । जनयुद्धको बेला शक्तिशाली मानिने अनिस-कल्याण बिग्रेडका कमाण्डर तथा पुर्व जनमुक्ति सेनाका अध्यक्ष टुकबहादुर थापा र बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्ट प्रधानमन्‍त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

ओलीमाथि नेता ज्ञवाली आरोप,'कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरे'

रुपन्देही । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीभन्दा बढी प्रतिगमनकारी र विश्वासघाती नेता भएको टिप्पणी गरेका छन् । ज्ञवालीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप ओलीमाथि लगाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस