Namaste Icon
Ad
Ad

आर्थिक अभावमा उपचार नपाएका बामपन्थी योद्धा तोयराजलाई आर्थिक सहयोग

आर्थिक अभावमा उपचार नपाएका बामपन्थी योद्धा  तोयराजलाई आर्थिक सहयोग

पाेखरा । टाउकोमा गम्भिर समस्या देखिएका पर्बत जिल्ला फलेवास नगरपालिका ११ साबिकको पाङराङ गाविस निवासी तोयराज कुँवरको उपचारमा सहयोग गरिएको छ । स्वास्थ्य उपचारमा केही राहत पुगोस् भनेर अखिल नेपाल प्रवासी युवा संघ फलेवास नगरपालिका ११ पर्बतले आर्थिक संकलन गरि सहयोग गरिएको हो । अनिल कुँवर, टुकाराम कुँवर, भिम कुँवर र कृष्ण कुँवरको उपस्थितिमा ३४ हजार ५०० रुपैयाँ हस्तान्तरण गरिएको बताइएको छ ।


उनको अपरेसन पनि सफलताका साथ सम्पन्न भएको बताइएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार हुदै आइरहेको छ । कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदान लाई सधैं संमान गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरिएको अखिल नेपाल प्रवासी युवा संघ फनपा ११ पर्बतका सचिव देबेन्द्र बहादुर कुँवरले दुबई देखि जानकारी गराए । यस्ता किसिमका समस्या हरुमा अखिल नेपाल प्रवासी युवा संघ फनपा ११ सधै हातेमालो गर्दै आइरहेका छ ।

आर्थिक संकलनमा हातेमालो गर्ने कमरेड हरुको नामावली यस प्रकार छः

(१) डम्बर नेपाली रु:5,000
(२) पदम राज कुँवर रु:3,000
(३) निल बहादुर कुँवर रु:3,000
(४) देबिन्द्र बहादुर कुँवर रु:3,000
(५) कृष्ण ब.कुवर रु:2,000
(६) होम नाथ कुवर रु:3,000
(७) श्याम पान्डेय रु:3,000
(८) अनिल कुँवर रु:1,500
(९) टुकाराम कुँवर रु:4,000
(१०) लोकजंग कुँवर रु 3,000
(११) अर्जुन क्षेत्री रु 1,500
(१२) झलक थापा रु 1,500
(१३) रामु पान्डे रु 1,000
जम्मा रकम रु 34,500

Ad

सम्बन्धित समाचारहरु

मच्छिन्द्रबहालमा  धार्मिक प्रवचन कार्यक्रम हुने, हिन्दु तथा बौद्ध गुरुहरु काे प्रवचन रहने

काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।

परिवर्तनको लागि मानव समाज नेपालको नयाँ कार्यसमिति चयन

परिवर्तनको लागि मानव समाज नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । परिवर्तनको लागि मानव समाज नेपाल सँस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सँस्थाले साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरेको हो । सँस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णहरि पुडासैनी, उपाध्यक्ष मन्जु श्रेष्ठ, महासचिव राजु कार्की, सचिव विश्वराम ढलाकोटी, कोषाध्यक्ष संगिता विश्वर्कमा (सुन्दास) रहेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस