Namaste Icon
Ad
Ad

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन

काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।

सो कार्यक्रममा स्थानीय निकायको जनप्रतिनिधिहरु तथा युवा नेताहरूको उपस्थित रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पर्व सांसद् तिर्थ लामाले जनताको आधारभूत आवश्यकता स्वास्थ्य इकाई उद्घाटनले सिंगो रोशीबासीलाई थप केही सहयोग हुने आशा व्यक्त गरेका छन् । आफु सधै जनताको सेवामा समर्पित भई जनताको लागि सँधै लडिरहेको बताए । सो कार्यक्रम रोशी गाउपालिकाका सबै जनप्रतिनिधिले आआफ्नो धारणा राखेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस