Namaste Icon
Ad
Ad

‘जोई प्यारी जाडी की, जग्गा प्यारो मात हाल्याको’ (भिडियोसहित)

‘जोई प्यारी जाडी की, जग्गा प्यारो मात हाल्याको’ (भिडियोसहित)

काठमाडौं । नेपाली गीत संगितको क्षेत्रमा फरक लवज तर सवैको मन जित्ने गीत संगित हाे सुदुरपश्चिमेली भाका डेउडा भाका । यसैवीच पछिल्लो समय सामाजिक सञ्जालमा सुदुरपश्चिमेली गीत संगितले रेर्कड नै बनाइरहेका छन । यस्तैमा एक हो ‘जोई प्यारी जाडी की’ उसो त नामबाटै ठट्यौली जस्तो लाग्ने यो गीतले टिकटकमा नयाँ रेर्कड नै कायम गरेको छ ।

हजारौं टिकटक युजरले यसको अडियो राखेर टिकटक बनाएका छन । गीतमा गायक प्रकाश थापा र लक्ष्मि आर्चायको स्वर रहेको छ । सुदुरका लोकप्रिय तथा अग्रज सर्जक राजेन्द्र शाह ‘विपी’ लेखेको यो गीतमा संगित पनि उनको आफ्नै रहेको छ । गीतमा संगित एरेन्ज विनोद बाजुराली गरेका छन । गीतको भिडियोमा लालबहादुर धामी ‘अछामी बड्डो’, राेजी कुँवर र लक्ष्मी आचार्यको अभिनय रहेको छ ।

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस