Namaste Icon
Ad
Ad

सारा अली खानले गराइन कामुक फोटोशूट

सारा अली खानले गराइन कामुक फोटोशूट

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा छुट्टी मनाउने क्रममा निकै कामुक फोटोशूट गराएकी छन् । रंगीबिरंगी ब्रालेट लगाएर उनले बोल्ड शैलीमा फोटोशूट गराएकी हुन् ।

बलिउडमा व्यस्त शेड्युलबाट ब्रेक लिएर उनी माल्दिभ्समा छुट्टी बिताइरहेकी छन् । उनको बोल्ड फोटोहरू देखेर प्रशंसकहरू दंग परेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस