Namaste Icon
Ad
Ad

अस्ट्रेलियालाई गुगलको चेतावनी : पैसा तिर्नुपर्ने अवस्था सिर्जनामा सर्च इन्जिन’ नै बन्द गरिदिने

अस्ट्रेलियालाई गुगलको चेतावनी : पैसा तिर्नुपर्ने अवस्था सिर्जनामा सर्च इन्जिन’ नै बन्द गरिदिने

एजेन्सि । अस्ट्रेलियामा आफ्नो ‘सर्च इन्जिन’ बन्द गरिदिने गुगलले चेतावनी दिएको छ। गुुगल सर्चमा अथवा गुगलका कुनैपनि माध्यममा अस्ट्रेलियाली संचारमाध्यमका समाचार सामग्री उदृत गरिएमा अथवा छापिएमा गुगलले त्यहाँका संचारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था अस्ट्रेलियाको नयाँ विधेयकमा व्यवस्था गरिएको छ।

उक्त विधेयक कानुन बनेमा अथवा आफूले पैसा तिर्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा आफ्नो सर्च इन्जिज बन्द गरिदिने गुगलले चेतावनी दिएको हो।

अस्ट्रेलियाले ल्याएको विधेयकमा फेसबुकलाई पनि पैसा तिराउने व्यवस्था गरिएको छ। गुगलले अष्ट्रेलियाका एक करोड ९० लाख प्रयोगकर्ताहरुले गुगल सर्च र युट्युबमा अवरोधको सामना गर्नुपर्ने पनि बताएको छ। एजेन्सी

 

Ad

सम्बन्धित समाचारहरु

सस्तो मुल्यका मोवाइल फोन नेपालमा, यस्ता छन विशेषता तथा मुल्य

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।

Ad

प्रतिक्रिया दिनुहोस