Namaste Icon
Ad
Ad

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

देशप्रेमको भावनाले ओतप्रोत भएको सार्वजनिक गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ। अनिल कटवालको छायांकन तथा सम्पादन गरिएको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ। भिडियोलाई गायिका श्रेष्ठले नै निर्देशन गरेकी हुन्। स्टुडियो साउन्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस