Namaste Icon
Ad
Ad

काठमाडौंको तारकेश्वरमा बर्ड फ्ल्यू देखियो

काठमाडौंको तारकेश्वरमा बर्ड फ्ल्यू देखियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्ल्यू फेला परेको छ । नगरपालिकाको फुटुङका किसानले पालेका टर्की हाँसमा बर्ड फ्ल्यू पुष्टि भएकोे पशुु सेवा विभागले जनाएको छ ।

हाँस मर्न थालेपछि बर्ड फ्लूको आशंकामा परीक्षण गर्दा पुष्टि भएको विभागले जनाएको छ। लगत्तै त्यहाँका १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गरिएको छ । रोग फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाइएको पनि जानकारी दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो ।

कोञ्ज्योसोम र बुखेलका  कृषकले पाए ५० प्रतिशत अनुदानको कृषि सामग्री

सन्तोष दाहाल, ललितपुर। कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महांकाल गाउँपालिकाको बुखेलका कृषकले ५० प्रतिशत अनुदानको खेतबारी जोत्ने मिनिटिलर,वेटिङ काँटा,पानी छर्कने स्प्रे तथा विरुवा रोप्ने मेसिन प्राप्त गरेका छन्

Ad

प्रतिक्रिया दिनुहोस