# भर्खरै
Namaste Icon
Ad

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ (भिडियो)

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ (भिडियो)

काठमाडौं । मोडल कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ुकाफल टिप्न जाउँु बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीत रहेको छ । गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ । अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । शान्ति सदाको आवाजमा ‘बैस छदा’ मार्मिक गीत सार्बजनिक भएको छ । सो गीतमा लय गुरु शरण सदाको रहेको छ, भने शब्द गुरुशरण सदा र बिरेन्द्र कुमार सिंहको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अदित्य ठकुरी, प्रमिता राजघतानी, राज रोकाया, पुनम श्रेष्ठ लगाएतलाई देख्न सकिन्छ ।

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad