# भर्खरै
Namaste Icon
Ad

साम्राज्ञीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

साम्राज्ञीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । भिडियोमा साम्राज्ञीसँगै देलविस, राज र अलिसा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा उत्सव दाहालको छायांकन, शिलोन लम्सालको सम्पादन र कलर तथा माइकल चन्दको निर्देशन छ । भिडियोमा माइकल स्टेप अप आर्टस एकेडेमीको कोरियोग्राफी छ । ट्रि इन्टरटेनमेन्ट प्रस्तुतकर्ता रहेको भिडियोमा दिनेश दर्शनधारी र यशोदा राई निर्माता छन् ।

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । शान्ति सदाको आवाजमा ‘बैस छदा’ मार्मिक गीत सार्बजनिक भएको छ । सो गीतमा लय गुरु शरण सदाको रहेको छ, भने शब्द गुरुशरण सदा र बिरेन्द्र कुमार सिंहको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अदित्य ठकुरी, प्रमिता राजघतानी, राज रोकाया, पुनम श्रेष्ठ लगाएतलाई देख्न सकिन्छ ।

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad