# भर्खरै
Namaste Icon
Ad

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

‘म यस्ता ब्यक्तिको खोजीमा छु, जो इमान्दार होस्, अग्लो होस् र सफा मनको होस्’, सोनाक्षीले भनिन् । सोनाक्षीले यस अगाडि पनि धेरै पटक यसै गरेर रिलेसनसिपको विषयमा कुरा गरेकी छन् । कामको कुरा गर्ने हो भने सोनाक्षी पछिल्लो समय फिल्म ‘भुजः प्राइड अफ इन्डिया’मा देखिएकी थिइन् । उनी छिट्टै फिल्म ‘काकुडा’मा देखिनेछिन् ।

Ad

सम्बन्धित समाचारहरु

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस