# भर्खरै
Namaste Icon
Ad

एकीकृत सामाजवादी अध्यक्ष माधव नेपाल कञ्चनपुर जादै

एकीकृत सामाजवादी अध्यक्ष माधव नेपाल कञ्चनपुर जादै

काठमाडाैं । नेकपा (एकीकृत सामाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुर जाने भएका छन । उनी बिहिबार पार्टी कार्यालय उद्घाटन गर्न कञ्चनपुर जान लागेका हुन । नेकपा (एस) ले महेन्द्रनगरको भासी पुल नजिकै पार्टी कार्यालय स्थापना गरेको छ । नेकपा (एस) का स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले पार्टी कार्यालय उद्घाटन पछि जिल्ला स्तरीय बिस्तारित बैठक हुने जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस