# भर्खरै
Namaste Icon
Ad

लोकप्रिय बन्दै नेपाली स्किन ढोका, टिम्बर क्राफ्टले लुम्बीनी प्रदेशमा व्यापार थालेको ४ वर्ष पुग्यो

लोकप्रिय बन्दै नेपाली स्किन ढोका, टिम्बर क्राफ्टले लुम्बीनी प्रदेशमा व्यापार थालेको ४ वर्ष पुग्यो

काठमाडौंमा अपार्टमेन्ट तथा हाउजिङको सुरुवात भए देखि स्किन ढोकाको नेपालमा माग हुन थाल्यो । कतिपय अपार्टमेन्टहरुले बिदेशबाट नै ढोका मगाउन थाले ।झट्ट हेर्दा लाग्थ्यो यति धेरै जंगल भएको नेपालमा ढोका समेत विदेशबाट आयात हुन थाल्यो भनेर तर कुरा अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीय ढोकाको थियो । यस्तो ढोका नेपालमा उत्पादन नभएपछि बाहिरबाट आउन थालेको कुरा पनि जगजाहेर नै थियो । सो क्रममा नेपालमै डोका उत्पादन गर्न सकिन्छ कि भन्ने योजना बन्यो । विभिन्न अपाटमेन्ट तथा हाउजिङसँगको सल्लाह अनुसार तथा नेपालमा अपाटमेन्ट बनाउने क्रम बढ्ने निश्चित भईसकेपछि टिम्बर क्राफ्टले कमर्सियलढोका बनाउने निधो गरेको थियो । सो योजना अनुसार २०६९ साल देखि टिम्बर क्राफ्टले स्किन ढोका बनाउन थालेको हो । प्रत्येक महिना ५ सय रेडिमेड कमर्सियल स्किन ढोका खपत हुने देखे पछि टिम्बर क्राफ्टले ढोका उत्पादन थालनी गरेको हो ।

२०७२ सालको भुकम्पसम्म टिम्बर क्राफ्टमा उत्पादन भएका सबै ढोका खपत हुन्थ्यो । भुकम्प पछि सबै हाउजिङ र अपाटमेन्टमा असर पर्यो र बिशेषतः अग्ला अग्ला अपाटमेन्टहरु रेड जोनमा परेपछि हालसम्म नयाँ अपार्टमेन्टको शुरुवात भएको छैन तर हाउजिङ भने केहि बन्न थालेका छन । हाउजिङ निर्माणको काम बन्द भएसँगै आफ्नो मार्केट बन्द भएपछि टिम्बर क्राफ्टले सबैखाले घरकोलागि उपयुक्त हुने गुणस्तरको स्किन ढोका बनाएर बजार बिस्तार गर्न थाल्यो । जसको बजार देशभरि फैलिन पुग्यो । काठमाडौं तथा शहर मात्र सिमित स्किन डोरको बजार अहिले देशव्यापी बनेको छ ।

आज टिम्बर क्राफ्टका पालभरि सबै भन्दा धेरै रुचाईएको पाईन्छ । नयाँ बजारको बिस्तारकै क्रममा विस २०७४ मा पहिलो पटक हामी बुटवल छिर्ने प्रयास गर्यों र बुटवलका सबै जसो ढोका बेच्ने व्यापारी माझ टिम्बर क्राफ्टको ढोका नमुना (कबmउभि) को रुपमा पुर्यान थाल्यौं । त्यस लगत्तै बुटवलको देबिनगरमा अबस्थित वुटवलको सबै भन्दा धेरै प्रकारको ढोका बेच्ने र ढोकाको बारेमा धेरै जानकारि राख्ने मनसुन प्लाईसँग हाम्रो सहकार्य भयो । मनसुन प्लाईसँग मिलेर बुटवलमा हामीले ढोका बेच्न थाल्यौं ।

वुटवलका हाउिजङ, स्कुल, व्यापारिक प्रतिष्ठान तथा धेरैजसो घरहरुमा, सरकारि तथा विभिन्न कार्यलय र गाँउ गाँउका घरहरुमा टिम्बर क्राफ्टको ढोका प्रयोग गरेको देख्न सकिन्छ । आज टिम्बर क्राफ्ट र मनसुन एक साथ व्यापार गर्न थालेको ४ बर्ष लागेको छ ।

यो अवधिमा स्किन ढोका वातावरणीय दृष्टिकोणले, मुल्यको दृष्टिकोणले र गुणस्तरको दृष्टिकोणले उपयुक्त छ भनि लुम्बिनि प्रदेशमा चेतना फैलाउन सफल भएका छौं ।

आफ्नो घरको लागि ढोका चाहिएको होस या तपाईं ढोका ब्यबसाय गर्नकालागि ढोका चाहानु हुन्छ टिम्बर क्राफ्ट को ढोका लगायत सबै खाले ढोका र चौकोसको लागि पनि mansoon ply butwal -+977 985-7830713 मा सम्पर्क गर्न सक्नु हुन्छ ।

हरेक ढोको बिशेषता बुझ्न देखि व्यापार गर्न सर–सल्लाह लिन र तल खुलाईएका केही कारणहरु बुझ्न ।
जस्तै
किन ढाेका standard weight भन्दा बढि गर्हाै हुनु हुदैन ?

Sound proof किन चाहिन्छ ?

आफैले रङ्ग (Colour) लगाउन पाउँदा के फाईदा (Benifit) हुन्छ ?

ढाेका हेर्दा किन राम्राे चाहिन्छ ?

घाम पानी बाट धेरै समय सम्म टिक्ने ढाेका किन चाहिन्छ ?


मुख्य कुरा हामीले प्रयोग गर्ने हरेक बस्तु वा काठको प्रयोग गर्दा वातावरणलाई के फाईदा हुन्छ ? भन्ने कुराहरु जानकारी गराउनु अहिले को मुख्य आवश्यकता छ, हामी जानकारी पनि दिइरहेका छौं । नेपालमै उत्पादन भएको वातावरणमैत्री ढोका प्रयोग गर्न प्रेरणा जगाउदै आएका पनि छौं । अझ भन्दा विश्वले नै वातावरणीय दृष्टिकोणले उत्तम ठानेको स्किन ढोका हामीले पनि लुम्बिनी प्रदेश र नेपालभरि विस्तार गरिरहेका छौं ।

बेरोजगार युबालाई रोजगारि दिंदै र देशमा नै केही गर्नु पर्छ भन्ने आँट र हौसला प्रदान गर्न पनि टिम्बर क्राफ्ट लागिपरेको छ । टिम्बर क्राटट यहाँसम्म पुग्नुमा ढोका प्रयोग गर्ने सबै प्रयोग कर्ताको योगदान छ । आज सारा नेपालीले टिम्बर क्राफ्टको ढोका खोजि लगाउने चाहाना र्नुभएको छ ।

लुम्बिनी प्रदेशमा टिम्बर क्राफ्टको ढोका चाहिएमा या कुनै पनि पेरकारको ढोका संबन्धी सल्लाह तथा सुझाब चाहिएमा व्यवसायि माधब ज्ञावलीसँग सम्पर्क गर्न सक्नुहुने छ । उहाँ नेपाल मोल्डेड डोर एसोसियसनको सल्ललहाकार पनि हुनुहुन्छ ।

सम्पर्कको लागि ।

Madhav Gyawali

Mansoon Ply Kalika Nagar Butwal

Ph:-+977 985-7830713

 

(लेखक : योगेन्द्रजंग बस्नेत, टिम्बर क्राफ्ट प्रालिको प्रबन्ध निर्देशक हुन)

Ad

सम्बन्धित समाचारहरु

सुर्खेतको चिङ्गाडमा एमाले अधिवेशनको भब्य तयारी हुँदै, के पुस्ता हस्तान्तरण होला त ?

खगेन्द्र हमाल, सुर्खेत । सुर्खेत जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले अधिवेशनको तयारी गरिरहेको छ । कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने भनिएतापनि बिबिध कारणले तोकिएको समयमा वडा र पालिका अधिवेशन हुन नसक्दा अधिवेशन मिति कार्तिक ९ गते वडा र कार्तिक १५ गते पालिका अधिवेशन गर्ने भएको छ । वडा अधिवेशन र पालिका अधिवेशन नजिकिदै गर्दा चिङ्गाडमा यतिबेला युवा पुस्ताहरु जुर्मुराएका छन् ।

यस्ताे छ,  दुख, मिहिनेत र सक्रियताले खारिएका भुपेन्द्रको संघर्ष'

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युबा नेता भूपेन्द्रजङ्ग शाही पछिल्लो समय निकैनै सम्भावना बोकेका युबा राजनीति कर्मीमा पर्छन । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा सानै उमेरमा सांसदको दुइ दुइ पटक टिकट पाउने भाग्यमानी युवा मानिन्छन शाही । अर्को तर्फ दुबै पटक पराजित हुदा सांसदर र मन्त्री बन्ने अवसर भने उनले गुमाएका थिए । राजनीतिलाई समाज सेवा ठान्ने नेता शाही अर्का दुख देख्न नसक्ने युवा नेता हुन् । उनले लकडाउन्मा हजारौंलाइ खादन्न सहयोग गरे भने, मेलम्चीका बाढिपहिरो पीडितलाइ तत्काल सहयोग गरे । उनले पछिल्लो समयको लकडाउनमा १० हजार बढिलाइ निशुल्क खाना बितरण गरे । आफ्नो स्वास्थ्यमा गम्भिर सम्स्या भएपनि निरन्तर समाजिक र राजीतिक कार्यक्रममा सहभागी भइरहे । नेपालको दुर्गम मानिएको कालिकोटबाट आएर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाइरहेका शाहीले कसरी राजनीति सुरु गरे ? कहाँबाट प्रारम्भ गरे र अहिलेसम्म के के काम गरे ? भन्ने विषय सवैको चासोको विषय बन्छ नै ।

Ad

प्रतिक्रिया दिनुहोस