# भर्खरै
Namaste Icon
Ad

बबिता लम्सालले ल्याइन 'कृष्ण मुरारी' (भिडियाे)

बबिता लम्सालले ल्याइन 'कृष्ण मुरारी' (भिडियाे)

काठमाडाैं । गायिका बबिता लम्सालको स्वरमा 'कृष्ण मुरारी' बोलको भजन सार्वजनिक भएको छ । तुलसीप्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा संगीतकार कृष्ण भण्डारीले संगीत गरेका हुन् ।

जोनि योन्जन तामाङ्गको एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गरेकाछन् । सन लाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भजनलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

‘ घोच्यो मलाई तिम्रो जुङ्गाले’भन्दै  आइन सोनिका (भिडियोसहित)

काठमाडौं । चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीत बजारमा आएको छ । बैदेशिक रोजगारीमा गएका श्रीमान र घरमा एक्लै भएकी श्रीमतीको कथा देखाउन खोजिएको ‘फुलको थुङ्गाले, सक्छौ भने मुर्सादेउ फुलको थुङ्गाले, काटिदेउ निरमाया घोच्यो मलाई तिम्रो जुङ्गाले’ बोलको गीतमा शब्द/संगीत डीआर सुजनको रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस