# भर्खरै
Namaste Icon
Ad

शेरबहादुर देउवा ७९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु राणा सर्वसम्मत

शेरबहादुर देउवा  ७९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु राणा सर्वसम्मत

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । उनी ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । देउवा मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा हुन लागेको १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार हुन् ।

यस्तै उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । डडेल्धुरामा जिल्ला सभापतिमा पनि भीमबहादुर साउँद विजयी भएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

एमालेको केपी ओली गुटका कारण संविधान संशोधन हुन सकेन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस