# भर्खरै
Namaste Icon
Ad

‘ब्लाउज’का कारण ट्रोल बनिन् निया शर्मा

‘ब्लाउज’का कारण ट्रोल बनिन् निया शर्मा

एजेन्सी । बलिउड अभिनेत्री निया शर्मा ट्रोलको शिकार बनेकी छिन् । सामाजिक सञ्जालमा भाइरल उनको तस्वीरका कारण उनी ट्रोलको शिकार बनेकी हुन् । नियाले इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छन् । सो तस्वीरमा उनले लेहेंगा र चोली पहिरिएकी छन् ।

ट्रेडिशनल ड्रेसमा भएपनि तस्वीरमा उनलाई निकै बोल्ड देखिएको छ । उनले निकै कसिलो चोली लगाएको तस्वीरमा देख्न सकिन्छ, सोही कारण उनीमाथि ट्रोल गरिएको हो ।

तस्वीरमा केहीले नियाको फिगर र स्टाइल निकै सुन्दर देखिएको भन्दै तारिफ गरेका छन् । तर कोहीले भने उनको ट्रोल बनाएर मजाक उडाएका छन् ।

एक इन्स्टाग्राम प्रयोगकर्ताले उनको तस्वीरमा कमेन्ट गरेका छन्, स्टाग्राम प्रयोगकर्ताले उनको तस्वीरमा कमेन्ट गरेका छन्,‘थोरै ब्लाउजको पनि ख्याल गर्नु, राइट साइडमा धेरै नै तल झरेछ !’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘योभन्दा राम्रो तिमीले ब्रा लगाउने थियौ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘टेलरले सही नाप लिएका थिएनन् !’

 

Ad

सम्बन्धित समाचारहरु

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस