# भर्खरै
Namaste Icon
Ad

कर्णालीबाट एमाले सचिवमा यामलाल कंडेलको दावि

कर्णालीबाट एमाले सचिवमा यामलाल कंडेलको दावि

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमालेको चितवनमा हुन गइरहेको आसन्न दशौँ महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेशका सह-संयोजनक तथा पूर्वमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशबाट पार्टीको सचिव पदमा उम्मेदवारी दिने भएका छन् । कर्णाली प्रदेशले यस महाधिवेशनमा एक पदाधिकारी दाबी गरिरहेको समयमा कर्णाली बाट यामलाल कंडेलले सचिव पदका लागि दावि गरेको पुर्व मन्त्री तथा नेकपा एमालेका नेता खड्कबहादुर खत्रीले जानकारी दिए । कर्णाली प्रदेश बाट एकमात्र सचिव पदका उम्मेदवार यामलाल कंडेललाई सबै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुले सर्वसहमत स्वीकार गर्ने नेता खत्रीले बताए।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस