# भर्खरै
Namaste Icon
Ad

महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन : योगेश भट्टराई

महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमका दिन सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएको छ । कार्यक्रममा सर्वजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल गरेन, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । उद्घाटनका दिन (शुक्रबार) सार्वजनिक यातायात चल्न पाउनुपर्छ उनले भने ।

पार्टीको महाधिवेशनको कारण कुनैपनि खालको अवरोध हुनुहुदैँन, नेता भट्टराईले भने । स्थानीय प्रशासनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक बाहेकका सार्वजनिक यातायातलाई रोक्ने निर्णय गरेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस