Namaste Icon

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर,चिङ्गाड गाउँपालिकाको अध्यक्षमा समर बहादुर विक, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत,गुर्भाकोट नगरपालिकाको अध्यक्षमा जय बहादुर डागि,लेकवेशि नगरपालिकाको अध्यक्षमा खड्क बहादुर रास्कोटि,पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही, चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक, सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।


१,चिङ्गाड गाउपालिका
अध्यक्ष :- सम्मर बहादुर बिक
उपाध्यक्ष :- नरसिंह जिसी
उपाध्यक्ष :- धन बहादुर खरु
उपाध्यक्ष :- चन्द्र बहादुर रोकाय
सचीव :- महेश जिसी
सह-सचीव :- द्रोपता बफाल पुन
कोषाध्यक्ष :- नैनसरा शाही लगाएत ५५ सदस्यीय गाउपालिका कमिटी सर्वसम्मत निर्वाचित ।

२,सिम्ता गाउपालिका
अध्यक्ष -चित्र बा हमाल
उपाध्यक्ष -प्रेम सुनार
उपाध्यक्ष -माेतिराम बि क
उपाध्यक्ष - पर्शुराम बि क
सचिब- छत्र मल्ल ( छाहारि)
कोषाध्यक्ष- ज्योति चन्द
सह सचिब - टीकाराम पुन
सहित 35 सदस्यीय कमिटी चयन।

३,चौकुने गाउँपालिका
अध्यक्ष = गंगाराम बि.क.
उपाध्यक्ष =कर्ण विश्वकर्मा रकेट
उपाध्यक्ष = मान वहादुर दानी
उपाध्यक्ष = काैशिला थापा (बिपना)
सचिव = कमल जि.सि.
सहसचिव = रमेश प्र.खनाल
काेषाध्यक्ष = दुर्गा उपाध्याय बि.सि.

४,बराहताल गाउँपालीका
अध्यक्ष-बल बहादुर कठायत
बरिस्ठ उपाध्यक्ष-बम बहादु बडुवाल
उपाध्यक्ष-सुजता कडेल
उपाध्यक्ष-रुद्र बहादुर बि क
सचीव- दत्त बहादुर बराल
सह सचीव- धनसिं बि.क.
कोषाध्यक्ष-कोपिला सुनार

५,गुर्भाकोट नगरपालिका
अध्यक्ष -जय ब डाँगि
बरिस्ठ उपाध्यक्ष -यज्ञ ब बि क
उपाध्यक्ष -नर ब डाँगी
उपाध्यक्ष - जनकराज रेग्मी
कोषाध्यक्ष- नन्दकलि बि क
सचिव - युवराज शर्मा।
लगायत 65 जनाको नगर कमिटी निर्माण भएको छ।

६,लेकवेशी नगरपालिका
अध्यक्ष :- खड्क ब. रास्काेटी
उपाध्यक्ष :- धर्म सापकाेटा
उपाध्यक्ष :- चन्द्रा बुढा
उपाध्यक्ष :- गाेकर्ण वली
सचीव :- मदन गाहा
सह-सचीव :- भुपेन्द्र कार्की
कोषाध्यक्ष :- आरती बि.क. लगाएत ६१ सदस्यीय नगर कमिटी


७,भेरीगंगा नगरपालिका
अध्यक्ष -गणेश भण्डारी
उपाध्यक्ष -डिलसरा थापा,दल बहादुर खड्का ,चन्द्र बहादुर घर्ती, सचिव-नवराज कार्की
स-सचिव -रामबहादुर खड्का कोषाध्यक्ष -डल्ली सिं सहित ६५ सदस्य सम्पुर्ण सदस्य

८,बिरेन्द्रनगर नगरपालिका
अध्यक्ष रत्न गाहा
उपाध्यक्ष - रतिमान सिंह
उपाध्यक्ष - मदन पङाली
उपाध्यक्ष - पद्मा बिस्ट
सचिब- झन्क काफ्ले
स सचिब- रमेस परिवार
कोषाध्यक्ष - सुर्य खत्री

९पन्चपुरि नगरपालिका
अध्यक्ष -क.केशव शाही
उपाध्यक्ष-ओमप्रकाश सुवेदी
उपाध्यक्ष-डिल्लीराम निउरे,
उपाध्यक्ष-भुपेन्द्र सिजापती
सचिव-जगत सावद
सह सचिव-पारस बिष्ट
कोषाध्यक्ष-अमृता देउवा रहेको ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस