Namaste Icon

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

नम्रतासहित संसारका दर्जनौं मुलुकका सुन्दरी उपस्थित छन्। उनीहरुको एउटै लक्ष्य छ विश्व सुन्दरीको ताज पहिरिने । नेपालकी नम्रताको पनि केही विधामा उपाधि जित्ने लक्ष्य छ । उनको जोड ब्यूटी विथ पर्पस र मल्टिमिडियामा छ । डिसेम्बर १६ मा हुने ग्रान्ड फिनाली हुँदैछ ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस