Namaste Icon

विश्व हिन्दु महासंघको महासचिवबाट अस्मिता भण्डारी पदमुक्त, यस्ताे छ कारण

विश्व हिन्दु महासंघको महासचिवबाट अस्मिता भण्डारी पदमुक्त, यस्ताे  छ कारण

काठमाडौं । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पदमुक्त भएकी छन् । संस्थागत मर्यादा भन्दा गलत गतिविधि गरेको भन्दै भण्डारीलाई विधानत: पदमुक्त गरेको निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । समितिले भण्डारीमाथि कार्यालयको लेटरप्याड, छाप दुरुपयोग गरेको आरोप समेत लगाएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस