# भर्खरै
Namaste Icon
Ad
Ad

जब सेताम्ये हिउँले कालिञ्चोक पोतियो (फोटोफिचर)

जब सेताम्ये हिउँले कालिञ्चोक पोतियो (फोटोफिचर)

रशिला भण्डारी, दोलखा। देशका विभिन्न ठाउँमा भएको वर्षा र हिमपातको प्रभाव दोलखाको विशेष पर्यटकीय गन्तव्य कालिञ्चोकमा आकर्षक देखियो। प्राकृतिक रुपमा समेत सुन्दर रहेको कालिन्चोकले आम पर्यटकलाई आईतबार राम्रैसंग आकर्षित गर्यो।

विगत ९/१० महिनादेखि कोभिडको महामारीका कारण कालिञ्चोकमा बन्द भएको पर्यटकको चापलाई यही हिमपातको कारण बढाएको छ। स्थानीय होटल व्यवसायी हरि ओलीका अनुसार विगतमा छुट्टीको समयमा घुम्नका लागि आउने पर्यटकहरु कोरोना महामारीपछी कम भए पनि दुई दिनदेखि पहिलेकै मात्रामा आउन थालेपछि होटल व्यवसायमा पनि व्यस्तता बढेको छ।

हिमपातपछि कालिञ्चोक आसपासको क्षेत्र पुरै सेताम्ये भएको छ।

Ad

सम्बन्धित समाचारहरु

फोटोग्राफी क्षेत्रको परिचित नाम विमल चित्रकार, प्रविधिबारे विशेष कुराकानी (भिडयो)

काठमाडौं । एक असल फोटोग्राफर हुन विमल चित्रकार । उनी हाल  नेपालका फोटो व्यवसायीलाइ फोटोगुडहरू लगाएत व्यवसायीलाई चाहिने प्रविधिको सेवाहरू दाेस्रो तेस्रो मुलुकबाट अयात गरि नेपाली बजारमा उपलव्ध गराउने काम गर्दै आएका छन । विसं २०२६ सालमा जन्मिएका विमल चित्रकारलाइ नचिन्ने यस क्षेत्रमा शायदै होलान । आफ्नो हजुरबुबाको काखमा बस्दा नै फोटोग्राफीको बारेमा बुझेका चित्रकारका दाजु बिकास चित्रकारको नामबाट संञ्चालित बिकास फोटो स्टुडियो एक समय काठमाडौं महानगरपालिका वडा नं २५ मा निक्कै ख्याति प्राप्त थियो ।

के तपाई फोटो सम्बन्धी काम गर्नु हुन्छ ? फाइदाजनक हुन सक्छ फोटो पसलको यो कार्यक्रम (भिडियोसहित)

काठमाडौं । फोटो पसलले विगत केहि समययता फोटो विशेष कुराकानी तथा फोटो सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad