Namaste Icon
Ad
Ad

१८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, कारण यस्ताे

१८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, कारण यस्ताे

काठमाडौं । अमेरिकन टिकटक स्टार डेझरिया क्वीन्ट नोइजले आत्महत्या गरेकी छन् । १८ वर्षीया नोइज डीइइको नामले चर्चित थिइन् । सुसाइड गर्नुअघि उनले एक भिडियो शेयर गरेकी थिइन् ।

जसमा उनले यो लास्ट पोस्ट भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई थाहा छ कि, म तपाईहरु सबैलाई इरिटेट गरिरहेको छु, यो मेरो लास्ट पोस्ट हो ।’

 

 

Ad

सम्बन्धित समाचारहरु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक ठुलो क्षेत्रमा आएको आँधीबेहरी र चिसोको कारण अहिले सम्म २१ जनाको मृत्यु भएको छ । खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् । आँधीबेहरीले पावर ग्रिडहरुमा गम्भीर नोक्सानी गरेको छ जसको कारण उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । जसको कारण मानिसहरु बीच बाटोमा नै फसेका छन् ।

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad