Namaste Icon
Ad
Ad

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । बुधवार छापावाल सुनको मूल्य प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बुधवार तेजाबी सुन प्रति तोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

एन आई सी एशियाद्वारा १० लाख बिमा भुक्तानी

एन आई सी एशियाद्वारा १० लाख बिमा भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ ा खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad