Namaste Icon
Ad
Ad

मेलिना राइ र मुकेश कटुवालको ‘थाहा छ मलाई’ सार्वजनिक (भिडियोसहित)

मेलिना राइ र मुकेश कटुवालको ‘थाहा छ मलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका मेलिना राइ र मुकेश कटुवालको स्वरमा रहेको ‘थाहा छ मलाई’ को म्युजिकको भिडियो सार्वजनिक भएको छ। केशव कटुवालको शब्दमा रहेको उक्त गीतमा संगित चर्चित संगितकार बिनय कार्की रहेको छ । भिडियोको निर्देशन चर्चित गायक तथा निर्देसक ताराबिर पाण्डेले गरेका हुन ।

उक्त गीतको भिडियोमा नवराज पाण्डे र रोशनी राज भण्डारीको निकै राम्रो रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गरेका छन, भने भिडियोको सम्पादन कार्य पनि उनकै रहेको छ । भिडियोको बजार ब्याबस्थापन हाइलाइट नेपालले गरेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको युगल गायनमा समावेश 'टिकटक क्विन: सुपरम्यान' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केशर विश्वकर्मा, काठमाडौं । गायक शिशिर योगीको 'यादमा' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो केही दिन अगाडिमात्रै 'शिशिर योगी' नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । २०२७ सालमा दाङ जिल्लामा जन्मेर २०४८ सालदेखि निरन्तर साङ्गीतिक यात्रामा लागेका योगीले हालसम्म साँढे ३ सयभन्दा बढी गीत गाएका छ्न । उनी भन्छन 'अफर आएका जति सबै गीत गाउने हो भने पाँच सात हजारभन्दा बढी गाउँथे होला । तर मैले छनोट गरेरमात्रै गाउने गरेको हुनाले धेरै कम गीत गाएको छु ।' चित्र बनाउन माहिर गायक शिशिर योगी स्कुले जीवनमा आफूलाई मन परेको केटीहरुको चित्र बनाएर ती केटीलाई दिदाँको क्षण पनि सम्झन्छन् । उनी भन्छन् 'यदि म गायक नभएको भए चित्रकार बन्ने थिएँ ।'

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad