Namaste Icon
Ad
Ad

एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी

एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि पुनः सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ केसीको पहिलो ४ वर्षे कार्यकाल यही फागुन मसान्तमा रहने छ ।

Ad

सम्बन्धित समाचारहरु

एन आई सी एशियाद्वारा १० लाख बिमा भुक्तानी

एन आई सी एशियाद्वारा १० लाख बिमा भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ ा खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad