Namaste Icon
Ad
Ad

अनेरास्ववियू सुर्खेतको रक्तदान कार्यक्रम सम्पन्न

अनेरास्ववियू सुर्खेतको रक्तदान कार्यक्रम सम्पन्न

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू सुर्खेतको आयोजनमा नेकपा पार्टी कार्यलय हटिया चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य कुलमणी देबकोटाको बिशेश उपस्थिती रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरे । रक्तदाताहरु प्रेम खड्का, धुपेन्द्र बहादुर शाही, निकुञ्ज पाण्डे, गणेश बहादुर शाही,प्रभात पोख्रेल,खगेन्द्र जिसी (खग्गु), सुरज थापा, टेकराज अचार्य, उपेन्द्र शाही, ललित कठायत, राकेश खत्री, पदम सुबर्णकार, सुबास गौतम, सरोज न्यौपाने, निशा थापामगर, नर कठायत, प्रतीक शाही बिरेन्द्र सिह, खडक बिसी, हिक्मत बहादुर बयक, बिकाश राना, प्रकाश ढकाल, खगेन्द्र चौलागाईं, पदम बहादुर बुढा, खगेन्द्र जिसी लगायतले रक्तदान ग।ेको अनेरास्ववियू सुर्खेत संयोजक धुपेन्द्रबहादुर शाहिले जानकारी दिए ।


रक्तदाता हरुको नामावली
प्रेम खड्का
धुपेन्द्र बहादुर शाही
निकुञ्ज पाण्डे
गणेश बहादुर शाही
प्रभात पोख्रेल
खगेन्द्र जि सि (खग्गु)
सुरज थापा
टेकराज अचार्य
उपेन्द्र शाही
ललित कठायत
राकेश खत्री
पदम सुबर्णकार
सुबास गौतम
सरोज न्यौपाने
निशा थापामगर
नर कठायत
प्रतीक शाही
बिरेन्द्र सिह
खडक बिसी
हिक्मत बहादुर बयक
बिकाश राना
प्रकाश ढकाल
खगेन्द्र चौलागाईं
पदम बहादुर बुढा
खगेन्द्र जिसी

रक्तदाता सम्पुर्ण साथीहरुलाई अनेरास्ववियू सुर्खेत र संगठनको संयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन । बिगतका दिनहरु जस्तै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यक्रममा सरिक भएर सधै समर्थन सहयोग हुने उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सुर्खेतमा केम्पो खुकुरी संघ गठन, २८ गते कर्णाली प्रदेश स्तरीय भेला हुने

नन्दु खनाल, सुर्खेत । नेपाल केम्पो खुकुरी मार्शल आर्ट सघं गठन भएको छ । शनिबार विरेन्द्रनगरमा आयोजित भेलामा प्रेम चौधरीको अध्यक्षतामा संघ गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र रिमाल, उपाध्यक्षमा भिम रावल, सचिवमा इश्वर शाही र कोषाध्यक्षमा गोपाल परियारलाई जिम्मेवारी दिईएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस