रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्दै

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् । सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।
उनले ल्याउने कार्यक्रमबारे केही खुलाइएको छैन । उनले मंगलबार बिहान ११ः४५ मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् । यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’बाट जनताको मन जित्न सफल भएका थिए । उनले फेसबुकमा यस्तो लेखेका छन्
एजेन्सी । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।
काठमाडौँ। नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पारेका छन् । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएकोप्रति ध्यान दिँदै जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले कार्यक्रमको आयोजना गरेको हो ।