Namaste Icon
Ad
Ad

जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

माधव खनाल, अर्घाखाँची । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर २ अर्जुन निवासी श्री चौर आधारभुत बिधालय भुमिकास्थान नगरपालिका वडा नम्बर १ अर्जुन टाकुराखर्क फुलबारीका प्रधानध्यापक चन्द्रबहादुर केसिले आफनो जन्मदिनको अवसर पारी जन्मदिन मनाउने फजुल खर्च नगरी सोही विद्यालयमा अध्यनरत बिद्यार्थीहरु लार्इ एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै प्रधानध्यापक केसीले अहिले जन्मदिन मनाउने भन्दै फजुल खर्चमा प्रतिस्पर्धा गरि मनाउनु भन्दा त्यो फजुल खर्च सामाजिक अर्थात शैक्षिक क्षेत्रमा प्रयोग गर्न सम्पुर्ण लाई गरे ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad