Namaste Icon
Ad
Ad

घट्यो सुनको मूल्य, कति पुग्यो ?

घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आएको हो । हिजो (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सयमा रहेको थियो, भने आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आइ प्रतितोला सुन ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ५० रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० ले घटेर प्रतितोला १२ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad