Namaste Icon
Ad
Ad

फोटोग्राफी क्षेत्रको परिचित नाम विमल चित्रकार, प्रविधिबारे विशेष कुराकानी (भिडयो)

फोटोग्राफी क्षेत्रको परिचित नाम विमल चित्रकार, प्रविधिबारे विशेष कुराकानी (भिडयो)

काठमाडौं । एक असल फोटोग्राफर हुन विमल चित्रकार । उनी हाल  नेपालका फोटो व्यवसायीलाइ फोटोगुडहरू लगाएत व्यवसायीलाई चाहिने प्रविधिको सेवाहरू दाेस्रो तेस्रो मुलुकबाट अयात गरि नेपाली बजारमा उपलव्ध गराउने काम गर्दै आएका छन । विसं २०२६ सालमा जन्मिएका विमल चित्रकारलाइ नचिन्ने यस क्षेत्रमा शायदै होलान । आफ्नो हजुरबुबाको काखमा बस्दा नै फोटोग्राफीको बारेमा बुझेका चित्रकारका दाजु बिकास चित्रकारको नामबाट संञ्चालित बिकास फोटो स्टुडियो एक समय काठमाडौं महानगरपालिका वडा नं २५ मा निक्कै ख्याति प्राप्त थियो ।

बाल्यकाल देखिनै पुर्खौली फोटो व्यवसायमा लागेएका चित्रकारलाई यो पेशामा केहि फरक गर्ने सोच पलाइरहेको थियो । नेपालमा २०४६ सालको आन्दोलनको सफलता सँगै फोटो व्यावसायमा पनि निक्कै सफलता हात लागेको थियो । त्यस बेला व्यावसायीक फोटोग्राफरहरूको संयुक्त लगानिमा जमलमा सयपत्री कलर ल्यावको समेत स्थापनामा गर्नमा चित्रकारको महत्वपुर्ण योगदान थिो ।

विस २०५१ सालमा होराइजन कलर ल्याव हुदै बागवजार साझेदारिमा मकालु कलर ल्यावमा समेत विमल चित्रकारको महत्वपूर्ण भुमिका रह्ह्यो । उनै विमल चित्रकारसँग फोटोग्राफी सम्वन्धि प्रविधिको जानकारि तथा उनको विगत, फोटो पसलको फोटोग्राफी विशेष कार्यक्रममा कुराकानी गरिएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

के तपाई फोटो सम्बन्धी काम गर्नु हुन्छ ? फाइदाजनक हुन सक्छ फोटो पसलको यो कार्यक्रम (भिडियोसहित)

काठमाडौं । फोटो पसलले विगत केहि समययता फोटो विशेष कुराकानी तथा फोटो सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।

शिवलिङ्गमा पूजा

शिवलिङ्गमा पूजा

महाशिवरात्रि पर्वका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–२, मुक्तिनाथ च्वयनधाममा रहेका १०८ शिवलिङ्गमा पूजा गर्दै भक्तजन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad