Namaste Icon
Ad
Ad

श्रद्धा कपूर पहिलो पटक 'डबल' भूमिका

श्रद्धा कपूर पहिलो पटक 'डबल' भूमिका

एजेन्सी । भूषण कुमार र अहमद खानको फिल्म 'चालबाज इन लण्डन' को लागि श्रद्धा कपूर अनुबन्धित भएकी छिन् । भूषण कुमार र कृष्ण कुमारको टी–सीरीज र अहमद खान र शायरा खानको पेपर डल एन्टरटेन्मेन्टबीचको संयुक्त प्रोजेक्ट 'चालबाज इन लण्डनमा' श्रद्धा कपूरले पहिलो पटक दोहोरो भूमिका निभाउने छिन् ।

निर्माताहरूले अझै पूर्ण कास्ट र अन्य विवरणहरू खुलाई सकेका छैनन् । अभिनेताको फाइनल भएपछि उनीहरूले लन्डनमा फिल्मको लागि शूटिङ्ग शुरू हुने सामाजिक सञ्‍जालमार्फत बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad