Namaste Icon
Ad
Ad

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४ सय रहेको थियो । आज तोलामा २ सयले कमि आइ छापावाला सुनको मूल्य ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ४० रहेकोमा आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad