Namaste Icon
Ad
Ad

पाकिस्तानमा चिनी किलोको रु १६०

पाकिस्तानमा चिनी किलोको रु १६०

एजेन्सी । दक्षिण एसियाली मुलुक पाकिस्तानमा चिनीको अभाव भएको छ। बजारमा पाकिस्तानी रूपैयाँ १६० मा चिनी बेच्न थालिएको छ । भारतसँग चिनी खरिद सम्झौता हुन नसकेपछि त्यहाँ अभाव हुन थालेको हो ।

चिनीको बढ्दो माग पूरा गर्न पाकिस्तानले ५० हजार टन खरिद गर्न ग्लोबल टेन्डर गएको छ । पाकिस्तानले भारतबाट आयात प्रतिबन्ध लगाएपछि चिनी, कटनलगायतका वस्तु अभाव हुन थालेको हो ।

Ad

सम्बन्धित समाचारहरु

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर गत २४ घण्टामा कूल पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ। यससँगै विश्वभर हालसम्मको कूल सङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

अस्पताल जलिरहयो, मुटुरोगीको अपरेसन चलिरह्यो !

अस्पताल जलिरहयो, मुटुरोगीको अपरेसन चलिरह्यो !

एजेन्सी । रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad